ढाँचा
२६ एपिसोडको बाटो
डिजिटल प्रवेशदेखि लाइभ ग्रान्ड फाइनल। प्रत्येक चरणमा दर्शकले के देख्छ र साइटमा के आउँछ।
- 01
2 एपिसोड
भर्चुअल / डिजिटल अडिसन
दर्शक: देशभरबाट भिडियो। जजले टप ५० छान्छन्।
साइट: अडिसन फर्म खुला। छनोटपछि टप ५० सूची।
- 02
5 एपिसोड
अडिसन राउन्ड
दर्शक: टप ५०। प्रत्येक एपिसोडमा करिब १० जना, ६ जना अगाडि — करिब ३०।
साइट: एपिसोड कार्ड र अगाडि बढ्ने नाम।
- 03
4 एपिसोड
आइडियल राउन्ड (नवरास)
दर्शक: नवरास विषयमा गजल। करिब ३० बाट टप १८।
साइट: टप १८ प्रोफाइल।
- 04
3 एपिसोड
ब्याटल / गजल दोहोरी
दर्शक: टप १८ जोडी। ९ सेफ, ९ डेन्जर। भोट र प्रस्तुतिले ३ जना जोगाउँछ — टप १२।
साइट: जोडी, सेफ/डेन्जर, भोट खुल्छ।
- 05
6 एपिसोड
पब्लिक च्वाइस
दर्शक: टप १२ बाट टप ६। जज स्कोर र पब्लिक भोट।
साइट: साप्ताहिक भोट र नतिजा।
- 06
1 एपिसोड
वाइल्डकार्ड
दर्शक: डेन्जर जोनबाट एक जना फर्कन्छ। लकी ७।
साइट: फर्केको नाम हाइलाइट।
- 07
3 एपिसोड
फाइनलतर्फ
दर्शक: एक एपिसोडमा एक इलिमिनेसन। टप ४।
साइट: टप ४ प्रोफाइल।
- 08
2 एपिसोड
फाइनल + ग्रान्ड फाइनल
दर्शक: टप ४ को अन्तिम भोट। एक दिन लाइभ ग्रान्ड फाइनल।
साइट: लाइभ काउन्टडाउन र भोट।
