2026-09-22
डिजिटल अडिसन खुला
गजल आइडल नेपालको डिजिटल अडिसन खुल्यो। मौलिक गजल र अनुहार स्पष्ट देखिने भिडियोको YouTube वा Google Drive लिंकसहित फर्म भर्नुहोस्। नागरिकता वा जन्मदर्ता यस साइटमा अपलोड हुँदैन — WhatsApp वा इमेलबाट मागिएमा पठाउनुहोस्।